Skip to content

डा. गोविन्द आचार्य

केही प्रचलित लोकविश्वासहरु

  • by

लोकले मान्दै आएको परम्परागत विश्वास नै लोकविश्वास हो । हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ । यस्तो विश्वास स्थान, जातजाति-भाषाभाषी र संस्कृतिअनुसार भिन्नभिन्न प्रकारको हुनेगरेको पाइन्छ । कुनैकुनै विषयमा भने धेरैतिर यस्तो विश्वासमा समानता रहेको पनि भेटिन्छ ।

थारु लोकरामायणको मौलिक स्वरूप ‘रौँनक पैयाँ’

  • by

थारू लोकजीवन आफ्नै भाषा र संस्कृतिले सम्पन्न छ । नेपालको तराई तथा भित्री मधेस र भारतको विशेषगरी उत्तरप्रदेशतिर बसोबास रहेको यस जातिको संस्कृतिमा स्थानअनुसार सामान्य पृथकता पनि पाइन्छ ।