Skip to content

मधुपर्क २०६५ कात्तिक

थारु लोकरामायणको मौलिक स्वरूप ‘रौँनक पैयाँ’

  • by

थारू लोकजीवन आफ्नै भाषा र संस्कृतिले सम्पन्न छ । नेपालको तराई तथा भित्री मधेस र भारतको विशेषगरी उत्तरप्रदेशतिर बसोबास रहेको यस जातिको संस्कृतिमा स्थानअनुसार सामान्य पृथकता पनि पाइन्छ ।

कृत्रिम तालहरूमा डुबुल्की मार्दा

  • by

आफ्ना ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पौराणिक महत्त्वका विभिन्न स्थल र नगरहरू वा प्राकृतिक सुन्दरताले सिँगारिएका वा औद्योगिक महत्त्वका प्रतिष्ठानहरूसित सम्बद्ध रहेकाले पाएका ख्यातिको परिणामस्वरूप संसारका अनेक देसहरू विश्वभरिका पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र बन्ने गरेका छन् ।

देवकोटाः शिशुभक्षकका पक्षमा

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटा उद्भट विद्वत्ता सम्पन्न प्रखर वक्ता र बेजोड लेखक हुन् भन्ने कुरा उनी बितेको आधा शताब्दीसम्म पनि उनका सिर्जना शिल्प विचार तथा प्रक्षेपणीय प्रभाव तीनै दृष्टिले पत्थरका अक्षर बनेर नेपाली साहित्यमा जस्ताको तस्तै अटल रहनुले सिद्धद्घ गर्दछ ।

द पाइड पाइपर

टेबलमा राखिएका फोन र त्यससँग सम्बन्धित यन्त्रहरू पुछपाछ गर्नेक्रममा मैले चित्रकथाको द पाइड वाइपर पुस्तक भेट्टाएँ ।