Skip to content

माधव खनाल

माटो बिरामी भयो

द्यौसीको लयमा मयूर वनमा नाची रहेको थियो
जान्छौ लाहुर खै अझै किन यही स्याउ फलेकै थियो
आफ्नै बादल बर्सिएर दिउँसो धर्ती रुझेको थियो
कोसी त्यो बिचरा बिहान किन खै बेच्नै परेको थियो ।

Read More »माटो बिरामी भयो