कविको गाउँ गमन विनोद अश्रुमाली गद्य कविता मधुपर्क २०६६ असार by kbsJuly 4, 2009‘हाम्रो देश गाउँले बनेको छ हामी गाउँ जानुपर्छ’ धेरै वर्षदेखि सहर पसेको एक कविले यो कुरो सुनिरहेको थियो ।
त्यसैले सायद विनोद अश्रुमाली गद्य कविता मधुपर्क by kbsDecember 7, 2008जीवन यात्राको क्रम अझै टुटेको छैन आकाङ्क्षाको आकाश अझै खसेको छैन हिँडेको पाइला पनि भेटिएको छैन