गोडुम्बा र म बोधनाथ पौडेल गद्य कविता मधुपर्क २०६७ वैशाख by kbsJune 9, 2010झुण्डिन्छ सानो बेलामा लहरिँदै जाँदा शाखाहरू निकै पर पुगिसके गोडुम्बा त्यहीँ छ सुकेको फूलमा टाँसिएको ।
महिमाबडा दसैँको बोधनाथ पौडेल वर्णनात्मक निबन्ध युवामञ्च २०६५ जेठ by kbsDecember 8, 2008नेपालीहरूको महान् चाड ‘बडा दसैँ’ शब्द कसैको मुखबाट उच्चारण गरिएको मात्र सुनियो भने पनि सारा नेपालीहरूको मनमा हर्षोल्लास हुन्छ र शरीरमा नयाँ जोश, उमङ्ग अनि उत्साह पैदा हुन थाल्दछ ।