Skip to content

युवामञ्च २०६५ जेठ

महिमाबडा दसैँको

  • by

नेपालीहरूको महान् चाड ‘बडा दसैँ’ शब्द कसैको मुखबाट उच्चारण गरिएको मात्र सुनियो भने पनि सारा नेपालीहरूको मनमा हर्षोल्लास हुन्छ र शरीरमा नयाँ जोश, उमङ्ग अनि उत्साह पैदा हुन थाल्दछ ।