बोलीको प्रभाव सजीना महर्जन बाल कथा केटाकेटी by kbsDecember 16, 2008एकादेशमा एउटा सुन्दर गाउँ थियो । त्यस गाउँमा एउछा घना जंगल थियो ।जंगलमा थुप्रै जीवजन्तु र वनस्पतिहरु पनि थिए । त्यही जंगलमा दुइजना अलि मिल्ने साथीहरु सँगै बस्दथे । ती दुइमध्ये एउटाको नाऊ नेप्टे र अर्कोको नाऊ चुच्चे थियो ।