मलाई मान्छे चाहिन्छ सञ्जय 'सुदामा' गीति कविता मधुपर्क २०६५ पुस by kbsDecember 17, 2008भन्दे न साथी कुन देश जाऊँ गएर साथी कुन काम पाऊँ गएर साथी हतियार केको मान्छे म ता ल्याउन त्यो बनाऊँ ।