जून तारा छुन बालकृष्ण भट्टराई बाल कविता मुना मासिक by kbsJanuary 10, 2009सानो-सानो फिलिङ्गोले धर्ती सारा पोल्छ भविष्यका वक्ता आज तोते बोली बोल्छ सानो भनी नहेप है ! साना छौँ त के भो ? देश हाँक्ने भविष्यका कर्णधारले हो ।