जापानी हाइकुकवि मासाओका शिकि र उनका कविता माधवलाल कर्माचार्य भाषा/साहित्य समीक्षा मधुपर्क २०६८ असार by kbsJuly 11, 2011जापानको हाइकु कविताका महारथी मानिएका चार कविहरूमा माचुओ वाशो, मोसा कुसोन, कोवायासी र इस्सापछिका मासाओका शिकि सबभन्दा पछिल्ला र आधुनिक हाइकु कविहरूमा पहिला मानिन्छन् ।
आकलझुकल आउने कुराहरू माधवलाल कर्माचार्य गीति कविता मधुपर्क २०६७ फागुन by kbsMarch 18, 2011गोविन्दबहादुर मल्ल गोठालेको कुरा गर्दा साहित्यकारको नाताले केही यस्ता कुराहरू पनि छन्- जो आकलझुकल मानसपटलमा आउने गर्छन् ।
आकाश माधवलाल कर्माचार्य लघु कथा मधुपर्क २०६५ माघ by kbsJanuary 24, 2009आँधी, बेह्री र बादलले वातावरण खलबलिनसम्म खलबलियो । प्रकृति विचलित भइनन् पटक्कै जसलाई जे गर्न मन लाग्यो गर्न दिई नै रहिन् । केही नलागेपछि पन्छिएर गए आँधी, बेरी र बादल सबै नै । उतिपर बसिरहेको रहेछ आकाश-शान्त, सुस्थिर र निर्मल भएर ।