कही हाइकु चन्द्र 'प्रतीक' लिम्बू हाइकु मधुपर्क २०६५ माघ by kbsJanuary 24, 2009बिलियो जुन पर्खिरहृयो केवल ताराहरूले झोंक्का हावाको मेरो खबर सोधी सुस्तरी बहृयो ।