Skip to content


बिलियो जुन
पर्खिरहृयो केवल
ताराहरूले

झोंक्का हावाको
मेरो खबर सोधी
सुस्तरी बहृयो ।

हेलेन केलर
जन्मिन्छन् फेरि पनि
झमक कुमारी ।

रमिता हेरी
विश्व बोल्दैछ आज
नयाँ नेपाल

आँखाले सोध्यौ
अप्ठ्यारा प्रश्नहरू
लुकेर मलाई

-अमरदह-८, मोरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *