तिमीले बिर्से नि लाखै छ गणेश रसिक आधुनिक गीत by editorMay 30, 2016तिमीले बिर्से नि लाखै छ तिमीले सम्झे नि लाखै छ जे हुनुथ्यो भइसक्यो दुखसुख चल्दैछ
मायाको ईश्वर गणेश रसिक गद्य कविता नेपाल साप्ताहिक by kbsJuly 20, 2009म हेर्दैछु तिमीलाई, पश्चिमको घाम भएर तिमी हेर्दैछौ मलाई, पूर्वको जून भएर सुदूरपूर्व र सुदूरपश्चिमझैँ भिन्दाभिन्दै छौँ हामी तर पनि ओ शून्यता ! हाम्रो मायाको आकाश एउटै छ ।
तिमीसँग माया लाउन गणेश रसिक गीति कविता मधुपर्क २०६५ फागुन by kbsFebruary 20, 2009लाखौँ जुनी कम हुन्छ तिमीसँग माया लाउन तिमीसँग माया लाउन ।
मायाले मलाई विषै देऊ गणेश रसिक आधुनिक गीत by kbsJuly 25, 2008मायाले मलाई विषै देऊ म निलकण्ठ भै पिइदिन्छु जलनहरु बोकी छातीभित्र म सधैं तिम्रो भइरहन्छु