Skip to content

भक्तपुरे काली

दुनियाँले टारेपछि

  • by

आज भन्दै भोलि भन्दै दुनियाँले टारेपछि
सङ्घर्षको मैदानमा बारम्बार हारेपछि ।

हृदय यो जलेकोथ्यो, विश्वासहरू टुटेकाथे
आफ्नैले आफन्तलाई पलपलमा मारेपछि ।