मेरा कुरा राजेश 'विद्रोही' गद्य कविता कान्तिपुर by kbsMarch 3, 2009आज म मेरो सेरोफेरोको कुरा गर्छु म मेरै कुरा गर्छु गाउँ अनि बस्तीको कुरा गर्छु जनयुद्धका सुराहरूको कुरा गर्छु ती गरिब मानवको हकहितको कुरा गर्छु