म आगोमा फुल्छु बाजुराम पौडेल पद्य कविता मधुपर्क २०६५ चैत by kbsMarch 30, 2009आगोको पनि धर्म हुन्छ यसको छोई नपोल्ने हुनु काँडाको पनि धर्म फूलसँग भै घोच्दा नदुख्ने हुनु धोएका मनभित्र पस्न त्यसरी आगो तरेली बनी लाखौँ हात उठाइदिन्छ युगको भाका करोडौँ लिई ।