साच्चै नुन बार्छु मैले नेपोलियन मरहट्टा गजल by kbsApril 8, 20091 Commentपिरतीको चिहानमा एउटा फूल सार्छु मैले, यदि माया मार्यौ भने साच्चै नुन बार्छु मैले । कहिल्यै धोका दिने छैन यदि विश्वाश गर्छौ भने, आफु बगी गए पनि तिमीलाई खोला तार्छु मैले । यदि माया मार्यौ भने साच्चै नुन बार्छु मैले ।
छाकै पिच्छे युद्ध हुन्छ नेपोलियन मरहट्टा गजल by kbsApril 8, 20091 Commentयुद्ध हुन्छ दिन-दिन रातै पिच्छे युद्ध हुन्छ, हेर्दै जाउ देशमा अब, छाकै पिच्छे युद्ध हुन्छ । जो सँग छ टन्न पैसा त्यही मात्रै बाँच्न सक्छन्, धनी गरीब भन्ने एउटा, नातै पिच्छे युद्ध हुन्छ ।
सास देउ जवानीलाई नेपोलियन मरहट्टा गजल by kbsApril 8, 2009गाँस,बास र अलिकती कपास देउ जवानीलाई, जिउँदो लाश नबनाउ, सास देउ जवानीलाई । सधैं चोली भित्र कती बाँधी राख्छौ ? खुम्च्याएर, कहिले काँही चोली खोली,आकश देउ जवानीलाई ।
शासक बिहिन भएको छु नेपोलियन मरहट्टा गद्य कविता by kbsApril 8, 2009जिउँदा लाशहरु बस्ने त्यो मशानघाटको सिंहदरबारको सुनै सुनको कुर्सिमा जो बसे पनि यती सजिलै म तिमीलाई आफ्नो शासक मान्दिन ।
उन्को बानी हजुर नेपोलियन मरहट्टा गजल by kbsApril 7, 20092 Commentsमुण्ड-मुण्ड बुद्धी हुन्छ, कुण्ड-कुण्ड पानी हजुर, अझै पनि सुध्रिएको छैन उन्को बानी हजुर । घरजमको कुरै छैन, उमेर पाखा लागिसक्यो, अझै पनि हिँडेकी छन् बैँश छानी छानी हजुर ।