५ हाइकू आचार्य नवराज हाइकु by sunilMay 25, 20092 Comments१ दसैंको बोको खाँदा छ साह्रै मिठो ॠनको पोको २ फूलको थुङा प्रेमिकाको हातमा बिछोड हुँदा
हाइकू आचार्य नवराज हाइकु by sunilApril 11, 20093 Comments१। असिको बूढो तरुनीको छ आस हे बदमास । २। भर नै हुन्न आजकालको नेता एता न उता ।