Skip to content


१ दसैंको बोको
खाँदा छ साह्रै मिठो
ॠनको पोको

२ फूलको थुङा
प्रेमिकाको हातमा
बिछोड हुँदा

३ भरै हुँदैन
आजकालका केटी
उता कि यता

४ गाइने दाई
गीत गाउँदै हिड्छ
अरुकै लागि

५ देशको डिग्री
बिदेशमा नोकर
खै के पो भन्ने

2 thoughts on “५ हाइकू”

  1. दसैं को बोको
    खाँदा छ साह्रै

    दसैं को बोको
    खाँदा छ साह्रै मिठो
    ॠनको पोको

    हुनु पर्ने अरुनै भएछ।
    नवराज

  2. अर्को नि प्रेमिकाको हुन पर्ने
    अर्को नि प्रेमिकाको हुन पर्ने प्रेमी भएछ ।
    नवराज

Leave a Reply

Your email address will not be published. Required fields are marked *