समयको स्पन्दन रमेशरञ्जन झा पुस्तक/कृति समीक्षा हिमाल खबरपत्रिका by kbsJune 19, 2011नेपाली गजल भण्डार समृद्ध नभएको र बौद्धिकस्तरमा गजल गाउने, सुन्ने र सराहना गर्ने चलन बसिनसकेको अवस्थामा पनि युवा पुस्ताका सर्जकहरू यो विधामा सशक्त कलम चलाइरहेका छन्। धीरेन्द्र प्रेमर्षिको समयलाई सलाम यस्तै एउटा प्रयास हो।