नयाँ बन्नुपर्छ प्रभुराज थापा 'विवश' पद्य कविता मधुपर्क २०६६ बैशाख by kbsApril 25, 2009नयाँ युगको रथ हाक्न नयाँ बन्नुपर्छ गरिब-दुःखी निमुखाको दया बन्नुपर्छ । सर्वोच्च हुन् जनता नै अभिमत ठूलो कहिले सुन बनाउँछन् कहिले भुइँको धूलो