साधुको राम- नाम पशुपति शर्मा गद्य कविता कान्तिपुर by poudel prakashMay 8, 2009वास्तविकताको मात्रै कागजी बन्दै द्रोहीभित्रको नाइकेजस्तै लालाजी बन्दै जनताविहीन ठालुजस्तै गरिब देशको स्वार्थी नजरमा विकासे आलुजस्तै पछौटे गरिब जनताबाट फाइदा लिन आत्माविहीन देहजस्तै बनाउँदै छौं राष्ट्रजस्तै जीर्ण तत्कालको यथार्थ नीतिमा बाण हान्दै