एकजुट हुनुपर्छ चुना पन्थ पद्य कविता कान्तिपुर by kbsMay 8, 2009सुख दुःख झेल्दै आज कतारसम्म आए कतारमा धेरै थरी नेपाली समाज पाए हर्ष अनि खुसी मेरो भनी साध्य छैन आत्मैदेखि खुशी छु म झुटो बोलको हैन थाहा भो मलाइ विदेशको जागिर गार्हो हुन्छ तर पनि धेरै जना एकजुट बन्न खोज्नुहुन्छ