भिक्षुत्त्व बुद्धशासनको मूल सुमति बज्राचार्य सांस्कृतिक समीक्षा गोरखापत्र by kbsMay 9, 2009स्थविरवादी होस् वा महायानी बुद्धशासनमा भिक्षुत्वको महत्व अत्यन्त गम्भीर छ । बुद्धशासनको परिचय दिने उद्देश्यले स्वयं भगवान् बुद्धले बुद्धशासनको परिभाषा यसरी व्यक्त गर्नुभएको छ-सब्बपापस्य अकरण कुशलस्य उपसम्पदा ।