सपना हो यो भनेदेखि यादव खरेल चलचित्रका गीत प्रेमपिण्ड (चलचित्र) by kbsJanuary 17, 20091 Commentसपना हो यो भनेदेखि सपनीमै मरूँ अर्को जन्म पाएँ भने तिमीसँगै परूँ
म छु यता कालीवारि यादव खरेल चलचित्रका गीत प्रेमपिण्ड (चलचित्र) by kbsJanuary 17, 2009म छु यता कालीवारि कालीपारि मेरी माया मेरो साथ छुटाइदियौ किन ईश्वर मेरै छायाँ
चैत मास खडेरीमा यादव खरेल चलचित्रका गीत प्रेमपिण्ड (चलचित्र) by kbsJanuary 17, 2009चैत मास खडेरीमा डँढेलोले वनै कालो उसको बाटो कुर्दा कुर्दा सुकसुकले मनै खायो
के भनुँ म कसो गरी परें यादव खरेल चलचित्रका गीत प्रेमपिण्ड (चलचित्र) by kbsNovember 28, 2008के भनुँ म कसो गरी परें मोहिनीको मायाजालैमा बोलाइरहने टोलाइरहने त्यो आँखाको नीर तालैमा
गैरी खेतको शीरै हान्यो यादव खरेल चलचित्रका गीत प्रेमपिण्ड (चलचित्र) by kbsSeptember 27, 2008गैरी खेतको शीरै हान्यो वर्षायामको दरौंदीले नौनी जस्तो मेरो मन चिरा पार्यो उसको रुपको करौंतीले