बादल बनाइदेऊ नीर शाह आधुनिक गीत पूर्णिमा (गीति एल्बम) by kbsOctober 4, 20081 Commentबादल बनाइदेऊ आकार बदल्न सकुँ क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकुँ
तिम्रो हर प्रश्नको जवाफ सम्भुजित बासकोटा आधुनिक गीत पूर्णिमा (गीति एल्बम) by kbsOctober 4, 2008तिम्रो हर प्रश्नको जवाफ मेरो चिठीहरुमा खोज्नू यदि चित्त तिमीलाई बुझ्दैन भने मेरो सामुन्ने आएर सोध्नू
पूर्णिमाको रात पनि सम्भुजित बासकोटा आधुनिक गीत पूर्णिमा (गीति एल्बम) by kbsOctober 4, 2008पूर्णिमाको रात पनि औंसीको झैं लाग्न थाल्यो मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रगांइहाल्यो
प्रतीक्षा गर मेरी मायालु राजेन्द्र रिजाल आधुनिक गीत पूर्णिमा (गीति एल्बम) by kbsOctober 4, 2008प्रतीक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ कहाँ पुराउँछ कहिले हसाँउछ कहिले रुवाउँछ आँसु र हाँसोको संगम पनि गराउँछ