पूर्णिमाको रात पनि औंसीको झैं लाग्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रगांइहाल्यो

मेरो बस्ती उजाड पार्ने कस्तो भेल आएको थियो
तिम्रो दोष हैन सुन मेरै भुल भएको थियो

एक्लै भए जस्तो लाग्छ ठुलो शहरमा आज
तिम्रो प्रेमी जिउँदै मर्यो यो संसारमा आज
सलाईको काँटी जस्तै यो अभागी जल्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रगांइहाल्यो

शब्द, संगीत – सम्भुजित बासकोटा
स्वर – दीपक खरेल
एल्बम – पूर्णिमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *