सम्झना बिर्सना सलल सम्भुजित बासकोटा चलचित्रका गीत ट्रकड्राइभर (चलचित्र) by editorMarch 26, 2017कस्तो छ गाउँले ? यस्तै त छ हेरिहाल्यौ !
मायाले बाँध तिमी मलाई सम्भुजित बासकोटा आधुनिक गीत नेपाली माया (गीति एल्बम) by kbsMarch 1, 2009मायाले बाँध तिमी मलाई मुटुमा साँच तिमी मलाई चाँद तिमी नील गगनको माया हौ तिमी निश्चल मनको
लुकीछिपी लुकीछिपी हेर्नेले सम्भुजित बासकोटा चलचित्रका गीत नेपाली माया (गीति एल्बम) by kbsFebruary 26, 2009लुकीछिपी लुकीछिपी हेर्नेले सुटुक्क मेरो मन चोर्नेले सम्झिदेऊ बुझिदेऊ सुनिदेऊ मलाई नेपाली माया मन पर्छ मलाई नेपाली माया चाहिन्छ
रातो रानी फुले झैं साँझमा सम्भुजित बासकोटा आधुनिक गीत कान्छीलाई घुमाउने काठमाण्डौं शहर by kbsOctober 11, 20081 Commentरातो रानी फुले झैं साँझमा तिमी भुल्यौ कलेजी माझमा मनको रहर कान्छीलाई घुमाउने काठमाण्डौं शहर
तिम्रो हर प्रश्नको जवाफ सम्भुजित बासकोटा आधुनिक गीत पूर्णिमा (गीति एल्बम) by kbsOctober 4, 2008तिम्रो हर प्रश्नको जवाफ मेरो चिठीहरुमा खोज्नू यदि चित्त तिमीलाई बुझ्दैन भने मेरो सामुन्ने आएर सोध्नू
पूर्णिमाको रात पनि सम्भुजित बासकोटा आधुनिक गीत पूर्णिमा (गीति एल्बम) by kbsOctober 4, 2008पूर्णिमाको रात पनि औंसीको झैं लाग्न थाल्यो मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रगांइहाल्यो
तिम्रो त्यो हँसिलो मुहारको सम्भुजित बासकोटा आधुनिक गीत by kbsSeptember 27, 2008तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आँउदा बिछोडका कुरा कल्पिन थाल्छन् तिम्रो तस्वीरले चित्त बुझाउँदा