उकाली चढुँला ओराली झरुँला ??? आधुनिक गीत मर्म गीति एल्बम by editorJanuary 1, 2017उकाली चढुँला ओराली झरुँला सात भन्ज्याङ्ग भने पनि त्यो पनि तरुँला तिम्रै लागि हो भने ज्यानै दिइदिउँला
दुख्छ छाति रातभरि दावा पाख्रिन आधुनिक गीत मर्म गीति एल्बम by kbsOctober 25, 2008दुख्छ छाति रातभरि मुटु फुट्ला जस्तै गरी झर्छ आँसु घरि घरि कहिले नरोकेला जस्तै गरी