जब जब कोही प्यारो लाग्छ ??? आधुनिक गीत by editorSeptember 9, 2017जब जब कोही प्यारो लाग्छ निद हराएर टाढा भाग्छ रंगी-बिरंगी फूलहरूमा एउटै फूल किन प्यारो लाग्छ
आँखा-आँखा बोलिरहे ??? चलचित्रका गीत चोट (चलचित्र) by editorMarch 26, 2017आँखा-आँखा बोलिरहे ओठले बोल्नै सकेन भोक प्यास निद हरायो आफ्नो मुटु आफ्नै भएन
इशाराले बोलाउन पर्दैन ??? चलचित्रका गीत अन्याय (चलचित्र) by editorMarch 26, 2017इशाराले बोलाउन पर्दैन माया भए डराउन पर्दैन
तीन पाते डाँडा काटेर ??? चलचित्रका गीत युगदेखि युगसम्म (चलचित्र) by editorMarch 26, 2017तीन पाते डाँडा काटेर कहाँ जान लाग्यौ सारंगी दाइ पिरतीको भाखा बोकेर उकालो ओरालो देउराली भिरालो यो मायाले लौ न सतायो
मनको बाँधलाई बाँध्न सिक पगली ??? आधुनिक गीत by editorJanuary 1, 2017मनको बाँधलाई बाँध्न सिक पगली नत्र भिजिने छ तिम्रो परेली
उकाली चढुँला ओराली झरुँला ??? आधुनिक गीत मर्म गीति एल्बम by editorJanuary 1, 2017उकाली चढुँला ओराली झरुँला सात भन्ज्याङ्ग भने पनि त्यो पनि तरुँला तिम्रै लागि हो भने ज्यानै दिइदिउँला
आफैलाई भार भयो आज आफ्नै जिन्दगी ??? आधुनिक गीत by editorDecember 31, 2016आफैलाई भार भयो आज आफ्नै जिन्दगी कहाँ गई बिसाऊँ म निरस यो जिन्दगी
कल्पनाको गगन ??? पुराना गीत by editorDecember 31, 2016कल्पनाको गगन मुस्कुराउने चन्द्र बन न कहिले होला त्यो दिन जब होला मिठो मिलन
सधैँ नै म हाँसे ??? आधुनिक गीत by editorDecember 31, 2016सधैँ नै म हाँसे तिमीलाई रुवाई आज सारा खुसी म दिन तयार छु
झुक्किएँ कि पहिले कतै ??? आधुनिक गीत by editorDecember 31, 2016झुक्किएँ कि पहिले कतै देखेजस्तो लाग्यो रोदीघरमै तिमीले बाटो छेकेजस्तो लाग्यो
को होला मेरो मायालु ??? चलचित्रका गीत मायालु (चलचित्र) by editorDecember 28, 2016चञ्चले मन भुल्यो मायाको रहर चल्यो कसलाई पर्खेछ जोवन को होला मेरो मायालु लैबरी मेरो मायालु
बतासले उडाइल्यायो माया मेरो ??? चलचित्रका गीत चिनो (चलचित्र) by editorDecember 27, 2016बतासले उडाइल्यायो माया मेरो फूलमाथि सजाइदियो छायाँ तिम्रो जिन्दगी उपहार भो ढकमक जोवन फुल्यो
म त अब रिसाउँछु बोल्दै बोल्दिन ??? चलचित्रका गीत स्वर्ग (चलचित्र) by editorDecember 27, 2016म त अब रिसाउँछु बोल्दै बोल्दिन रुने मान्छेसित दिल खोल्दै खोल्दिन
तिमी मेरो म तिम्रो ??? चलचित्रका गीत कोसेली (चलचित्र) by editorDecember 27, 2016तिमी मेरो म तिम्रो माया चोखो छ हाम्रो सधैं सधैंलाई भुलिगए पाप लाग्ला
साउने झरीमा यो गाउँको गोरेटो ??? चलचित्रका गीत लाहुरे (चलचित्र) by editorDecember 27, 2016साउने झरीमा यो गाउँको गोरेटो छायाँ त्यो फेरि तिर्सना अनौठो
किन बढ्दैछ ढुकढुकी मुटुको ??? चलचित्रका गीत मायालु (चलचित्र) by editorDecember 27, 2016किन बढ्दैछ ढुकढुकी मुटुको किन झझल्को झल्झली आँखामा कोही आउँछ मेरो माया लिएर
दियो बाली साँझको ??? चलचित्रका गीत चिनो (चलचित्र) by editorDecember 27, 2016दियो बाली साँझको फूल सजाई पूजाको
म पनि त कुनै आसमा ??? आधुनिक गीत by editorOctober 15, 2016म पनि त कुनै आसमा अल्झिरहेछु हो हिंड्दा हिंड्दै बाटो बीच अल्मलिएछु
कहाँ थियौ तिमी ??? गजल (गीत) by editorSeptember 30, 2016कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ समयले जवानी लुटेपछि आयौ
सम्झनाका घाउहरू ??? आधुनिक गीत by editorSeptember 30, 2016सम्झनाका घाउहरू बल्झिदिन सक्छन् विस्वास भरिका बाटोहरू अल्झिदिन पनि सक्छन्