पन्छीमा डाँफे राम्रो रत्नशम्सेर थापा स्वदेश गीत गाउँछ गीत नेपाली (गीति एल्बम) by kbsMay 8, 2009पन्छीमा डाँफे राम्रो फूलमा लाली गुराँस हामीलाई लाग्छ राम्रो नेपाली धरती आकास
लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो माधबप्रसाद घिमिरे स्वदेश गीत गाउँछ गीत नेपाली (गीति एल्बम) by kbsMay 8, 2009लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमालचुली मन्तिर पानी भर्ने पँधेरो
नेपालीको छातीमा हिमाली छायाँ छ लक्ष्मण लोहनी स्वदेश गीत गाउँछ गीत नेपाली (गीति एल्बम) by kbsMay 8, 2009नेपालीको छातीमा हिमाली छायाँ छ नेपालीलाई नेपालको बिछट्टै माया छ
धरतीको छाती लक्ष्मण लोहनी स्वदेश गीत गाउँछ गीत नेपाली (गीति एल्बम) by kbsMay 8, 2009धरतीको छाती ज्योतिले पोती म भेट्न आउँला सगरका तारा आँगनमा झारी दोहोरी खेलौंला
गाउँछ गीत नेपाली माधबप्रसाद घिमिरे स्वदेश गीत गाउँछ गीत नेपाली (गीति एल्बम) by kbsMay 8, 2009गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली जय जय जय नेपाल सुन्दर शान्त नेपाल
यो नेपाली शीर उचाली भूपि शेरचन स्वदेश गीत गाउँछ गीत नेपाली (गीति एल्बम) by kbsNovember 30, 2008यो नेपाली शीर उचाली संसारमा लम्किन्छ जुनकिरी झैं ज्योति बाली अन्धकारमा चम्किन्छ
म भक्त हुँ यो देशको कृष्ण हरि बराल स्वदेश गीत गाउँछ गीत नेपाली (गीति एल्बम) by kbsNovember 30, 2008म भक्त हुँ यो देशको म रक्त हुँ यो देशको कहिले पछि नसर्ने म शक्ति हुँ यो देशको