जानी नजानी तिमीले के दियौ रत्नशम्सेर थापा चलचित्रका गीत पृथिवी (चलचित्र) by editorDecember 27, 2016जानी नजानी तिमीले के दियौ यो मनै बदलियो एक नजर तिमीले के हेर्यौ लौ है माया बसिगो
भो भो नसोध अब केही मलाई रत्नशम्सेर थापा पुराना गीत by ksDecember 23, 2012भो भो नसोध अब केही मलाई रुकेमा छ बुझ तिम्रै भलाई लौ है
सेरो र फेरो मेरो रत्नशम्सेर थापा आधुनिक गीत by ksDecember 23, 2012सेरो र फेरो मेरो अँध्यारो पारी गयौ सुकाई मूल, फूल निमोठी फाली गयौ
छल्किरहेछ रत्नशम्सेर थापा पुराना गीत मधुमासमा (गीति एल्बम) by ksDecember 15, 2012छल्किरहेछ जूनको प्रीत गुराँसको आँखा-आँखामा गुन्जिरहेछ फूलको गीत बतासको भाका-भाकामा
दुई मुक्तक (फिकाजस्तो, भीर हुन्न) रत्नशम्सेर थापा मुक्तक युवामञ्च २०६८ मंसीर by ksApril 1, 2012गल्ती नहोला भन्न तिमीलाई दीपको शिखाजस्तो पूर्णेको निधारमा खुल्ने एउटा राम्रो टीकाजस्तो
वेदना रत्नशम्सेर थापा गीति कविता मधुपर्क २०६७ असार by kbsJuly 18, 2010छिटै नै आँउछु भनेर गएको निर्दयी आएन फर्केर । वाचा त्यो सम्झेर आँखा यी रसाइ दुख्छ नि यो मन चर्केर ।
अभिलाषा रत्नशम्सेर थापा गीति कविता मधुपर्क २०६६ माघ by kbsMarch 13, 2010वसन्त भै फुलीदिन्छु नयाँ रङ्ग छरी सुगन्ध भै फैलीदिन्छु तिम्रै वरिपरि व्यर्थै लिन्छ्यौ माया किन ? पीर जिन्दगीमा छामी हेर छुन्छु म त तिम्रै ढुकढुकीमा ।
कामना रत्नशम्सेर थापा गीति कविता मधुपर्क २०६६ भदौ by kbsSeptember 9, 2009मौनतालाई टुक्राइदिने सुसेल ए आँधी भैँचालोले खोलोस् आँखा भाँचेर समाधि ।
अभिलासा रत्नशम्सेर थापा गीति कविता युवामञ्च २०६६ साउन by kbsJuly 29, 2009जुनेली रात लेऊ गुलाफी प्रभात लेऊ आज मनको अनुरोधमा माया सौगात देऊ
सुनैको शिरबन्दी रत्नशम्सेर थापा आधुनिक गीत पुरानो डुङ्गा (गीति एल्बम) by kbsMay 16, 2009सुनैको शिरबन्दी मुगाको माला माया लाउँछु तिमीसँगै गए बरू ज्यानै जाला
पन्छीमा डाँफे राम्रो रत्नशम्सेर थापा स्वदेश गीत गाउँछ गीत नेपाली (गीति एल्बम) by kbsMay 8, 2009पन्छीमा डाँफे राम्रो फूलमा लाली गुराँस हामीलाई लाग्छ राम्रो नेपाली धरती आकास
बिछोडको पीडा नसकी खप्न रत्नशम्सेर थापा पुराना गीत बिछोडको पीडा (गीति एल्बम) by kbsMay 6, 2009बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा
आँखाको भाका आँखैले रत्नशम्सेर थापा पुराना गीत by kbsJanuary 12, 2009आँखाको भाका आँखैले राम्ररी बुझी सम्झनू सुटुक्क दिउँला म मन कसैलाई तिमी नभन्नू
स्वर्गकी रानी मायाकी खानी रत्नशम्सेर थापा पुराना गीत by kbsJanuary 12, 2009स्वर्गकी रानी मायाकी खानी नजाऊ तर्केर लाजै नमानी रिसाउने बानी छोडिआऊ फर्केर
जाग लम्क चम्क है नौजवान हो रत्नशम्सेर थापा स्वदेश गीत ओभानो सिउँदो by kbsJanuary 12, 2009जाग लम्क चम्क ए नौजवान हो आफ्नै ढंगले नयाँ रंगले देश सिंगार्न यो
ए कान्छा ठट्टैमा यो वैंस जान लाग्यो रत्नशम्सेर थापा आधुनिक गीत कालजयी स्वरहरु by kbsJanuary 12, 2009केटा – ए कान्छा ठट्टैमा यो वैंस जान लाग्यो केटी – जाँदैन वाचा खेर पर्ख लिन आउँला
यो नानीको आँखामा ए नीदरी रत्नशम्सेर थापा बाल गीत मुना मासिक by kbsJanuary 10, 2009यो नानीको आँखामा ए नीदरी आइदेउ छिटै यहाँ स्वाँग नगरी ।
घुम्तीमा नआऊ है रत्नशम्सेर थापा आधुनिक गीत by kbsDecember 2, 2008घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन बाँधिए माया फेरि गहारो हुन्छ फुकाउन
उकाली ओराली गर्दै रत्नशम्सेर थापा चलचित्रका गीत सिमाना (चलचित्र) by kbsOctober 11, 2008उकाली ओराली गर्दै आँखाभरि रहर भर्दै आँधीबेहरीसँग लड्दै खोलानदी सागर तर्दै दुख पिडा बिर्संदै म आएँ परदेशबाट फर्की आएँ आफ्नै गाउँ फर्की आएँ नयाँ नयाँ सपना ल्याएँ
गोरेटो त्यो गाउँको रत्नशम्सेर थापा आधुनिक गीत by kbsSeptember 27, 2008गोरेटो त्यो गाउँको लौन आज खोजी खोजी थाके नि पैल्याउन सकिन पैल्याउन मैले सकिन