कति भरौं पाना ललिजन रावल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by kbsMay 2, 2009पीडाहरू पोखी सधैं कति भरौं पाना आँखाबाट बगाउँदै मोतीका यी दाना
देश एक्लो परेको छ प्रेम विनोद नन्दन गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by kbsMarch 14, 2009यहाँ देश एक्लो परेको छ आज इमानी शिरै यो झरेको छ आज
याद तिम्रो घनेन्द्र ओझा गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by kbsMarch 14, 20092 Commentsदुख्दै छ आज छाती बल्झेर याद तिम्रो बग्दै छ अश्रुधारा छल्केर याद तिम्रो
दिक्क लाग्छ कृष्ण हरि बराल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by kbsMarch 14, 2009सधैं सधैं उही कुरा लेख्ता पो त दिक्क लाग्छ जेजे देख्नु हुन्नथ्यो त्यै देख्ता पो त दिक्क लाग्छ
जब मर्छन् मन्दिरकै ढोकाअघि अनमोलमणि गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by kbsMarch 14, 2009जब मर्छन् मन्दिरकै ढोकाअघि भोकाहरू सोच्नु तिम्रो लागि पनि बन्द छन् ती ढोकाहरू