गजल कृष्ण थापा गजल http://krishnathapa.com/ by कृष्णपक्ष थापाMay 1, 20093 Commentsक्रमश सड़क गल्ली चोक बल्न थाल्यो हिजै जस्तो फेरि सबै थोक बल्न थाल्यो खंड खंड हुन्छु भन्छ गणतंत्र नया नेपाल सांध बार्ने किचलोमा लोक बल्न थाल्यो
मेरो आधा संसारलाई कृष्ण थापा गजल http://krishnathapa.com/ by कृष्णपक्ष थापाMarch 24, 20095 Commentsमेरो आधा संसारलाई सजाउछु भनेकी थ्यौ हजूरकै छातीभित्र अटाउछु भनेकी थ्यौ ।
जहाँ सिंगो देश अल्झिएको छ कृष्ण थापा गद्य कविता http://krishnathapa.com/ by कृष्णपक्ष थापाMarch 16, 20097 Commentsनाघ्दै भूगोलका नक्शाहरु छिल्चोल्दै राष्ट्रका सिमानाहरु बेहिसाब तन्न्नेरीहरु यहाँ मुगलान पसेका छन हराएका सपनाहरु संगाल्न म त्यही युवा प्रतिनिधि जो युगीन परिवर्तनका आयामहरु भित्र्याउने भ्रमको रेखा कोरिरहेछ ।