म कसरी भनुँ यो माया हो गोपाल योञ्जन पुराना गीत मीतज्यू (गीति एल्बम) by kbsMay 9, 2009म कसरी भनुँ यो माया हो न तिमी मेरी न म तिम्रो बरू भनिदेऊ यो सपना हो जो तिम्रो हो अनि मेरो
केही चोटले ज्ञानी हुन्छ गोपाल योञ्जन पुराना गीत मीतज्यू (गीति एल्बम) by kbsMay 9, 2009केही चोटले ज्ञानी हुन्छ धेरै चोटले बानी हुन्छ मेरो मन भाक या साँच मलाई अब जे गरे हुन्छ
ए मलाई माया गर्छु भन्ने हजुर गोपाल योञ्जन पुराना गीत मीतज्यू (गीति एल्बम) by kbsMay 9, 2009ए मलाई माया गर्छु भन्ने हजुर कहिले माया पनि देखाउने गर तिम्रो टाढाको माया आइपुगेन मलाई बरू आई मलाई सताउने गर
शिखर भने कहाँ गोपाल योञ्जन पुराना गीत मीतज्यू (गीति एल्बम) by kbsMay 9, 2009शिखर भने कहाँ अझैं कति टाढा अहिलेसम्म जाँदैछु म एक्लै डाँडा काँडा
लौ सुन म भन्छु मेरो राम कहानी गोपाल योञ्जन पुराना गीत मीतज्यू (गीति एल्बम) by kbsMay 9, 2009लौ सुन म भन्छु मेरो राम कहानी त्यो एकदिनको घाम सयौं दिनको पानी
गल्ती हजार हुन्छन गोपाल योञ्जन आधुनिक गीत मीतज्यू (गीति एल्बम) by kbsMay 9, 2009गल्ती हजार हुन्छन यहाँ होश हराएको बेला, एक्लै तिमी नआऊ म मातिएको बेला ।