बलेसिमा पानी झर्यो सुनिल संगम आधुनिक गीत इच्छा (गीति एल्बम) by sunilMay 14, 20096 Commentsबलेसिमा पानी झर्यो बर्षा लाग्यो कि आँखाबाट आँसु झर्यो माया मार्यो कि सम्झनाको आंधी चल्यो बढ्यो याद झन एकोहोरो उसकै यादमा तड्पी रन्छ मन बिर्सिएर निस्ठुरी भै बचन नाघ्यो कि आँखाबाट आँसु झर्यो माया मार्यो कि