आँखाभरि सुनिल संगम आधुनिक गीत गीति एल्बम - इच्छा by sunilJune 23, 20092 Commentsआँखाभरि फूलैसरी एउटी सुन्दरी धर्तिमा किन झरि स्वर्गकी परी मुहारभरि जूनतरा उदाए झैं लाग्छ बसन्तले हरियाली फिंजाए झैं लाग्छ मनको बगैचामा डुल्ने ए मनचरि धर्तिमा किन झरि स्वर्गकी परी