जहर दियौ Shiva Paudel गजल (गीत) पाक्षिक पोखरा by mesp_ctwJune 30, 20096 Commentsजहर दियौ पिईदिए मलाई ठिकै छ तिम्रो सधै भलाइ होस् मलाइ ठिकै छ हान छुरि हे निस्ठुरि सामुन्ने छ ज्यान भन्दा भन्दै पछिबाट ढलाइ ठिकै छ