यौवनको प्याला Shiva Paudel गजल by mesp_ctwJuly 9, 20092 Commentsयौवनको प्याला पिलायेर जाउ सम्झि तिम्रा बातहरु सुम्सुम्याउ अघि बढाउ सुकोमल् ति हाथहरु तिम्रा पनि रहर् होलान् मेरा पनि हजारौं हजार सङ्गै काटौ स्वर्निम् बनाऔ जवानिका रातहरु
जहर दियौ Shiva Paudel गजल (गीत) पाक्षिक पोखरा by mesp_ctwJune 30, 20096 Commentsजहर दियौ पिईदिए मलाई ठिकै छ तिम्रो सधै भलाइ होस् मलाइ ठिकै छ हान छुरि हे निस्ठुरि सामुन्ने छ ज्यान भन्दा भन्दै पछिबाट ढलाइ ठिकै छ