Skip to content

Shiva Paudel

यौवनको प्याला

यौवनको प्याला पिलायेर जाउ सम्झि तिम्रा बातहरु
सुम्सुम्याउ अघि बढाउ सुकोमल् ति हाथहरु

तिम्रा पनि रहर् होलान् मेरा पनि हजारौं हजार
सङ्गै काटौ स्वर्निम् बनाऔ जवानिका रातहरु