डाँडा पाखा पाहाड अनि हिमाल याद आयो मनोज काफ्ले 'मनसुन' गजल www.manojkafle.wordpress.com by spandanDecember 28, 20094 Commentsडाँडा पाखा पाहाड अनि हिमाल याद आयो आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो
याद आयो मनोज काफ्ले 'मनसुन' गजल (गीत) www.manojkafle.wordpress.com by Manoj kafleNovember 21, 20094 Commentsडाँडा पाखा पाहाड अनि हिमाल याद आयो आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो दाउरा घाँस पानी पधेरो संगै गरी हिड्दा प्रियेसीसंग साटासाट गरेको रुमाल याद आयो आफ्नै प्यारो जन्मभूमि नेपाल याद आयो