कोमल मनमा हिलो भर्दिन्छन कोही मान्छे सन्तोष काफ्ले गजल syanghasahitaya.wordpress.com by spandanSeptember 16, 2011कोमल मनमा हिलो भर्दिन्छन कोही मान्छे हिड्ने बाटोमा काडा छार्दिन्छन कोही मान्छे
पागल बनें spandan गजल syanghasahitaya.wordpress.com by spandanMay 30, 20103 Commentsकसैले देख्लान् भनी एकान्तमा लुकेर पागल बनें अचानक घाइते मुटु दुखेर पागल बनें सागरमा भावनाका छालहरू कहाँ खोज्नु हेर्दा ह्रर्दै मनको खोली सुकेर पागल बनें