पत्र पुरानै रामविक्रम थापा गजल न्यूज टुडे by nandalal.acharyaOctober 23, 2010पत्र पुरानै मात्र खाम नयाँ दिन उस्तै हो मात्र घाम नयाँ । खै, के फरक भो हिजो र आज शब्द फेरियो मात्र नाम नयाँ । नयाँ बोतलमा रक्सी पुरानै मान्छे उही हुन् मात्र लाम नयाँ ।