गजल बसन्त कुमार श्रेष्ठ'क्षितिज' गजल http://www.facebook.com/notes/kshitij-shrestha/gajala/453291249756 by kshitij shresthaOctober 26, 2010किन झुक्यो नजर भन्थे,लाजले पो रैछ । किन काप्यो ओठ भन्थे,मातले पो रैछ ।। बैसाखको गुराँस झै,बैस फुल्न थाल्यो किन बज्छ संगीत भन्थे,बातले पो रैछ ।। नागबेली चाल गरि,हिड्छ्यौ मस्की मस्की