नबोलाऊ कसैलाई यहाँ राति राति भीम बिराग गजल (गीत) शैली (गीति एल्बम) by ksApril 7, 2012नबोलाऊ कसैलाई यहाँ राति राति होशमा हुँदैनन् कोही राति राति गन्दैन एक्लो जूनलाई कसैले तारा गन्ने चलन यहाँ राति राति