प्रश्नोत्तरमाला भानुभक्त आचार्य पद्य कविता प्रश्नोत्तरमाला by ksJuly 14, 20151 Commentअपार-संसार-समुद्रमाहाँ डुब्याँ शरण् कुन् छ मलाइ याहाँ ? चाँडो कृपाले अहिले बताऊ श्रीरामको पाउ छ मुख्य नाऊ ।।१।।