मेरो डायरीमा डायमन डा. रामदयाल राकेश संस्मरण मधुपर्क २०६८ जेठ by kbsJune 4, 2011डायमनशमशेर राणा नेपाली ऐतिहासिक औपन्यासिक आकाशका कहिल्यै पनि नअस्ताउने उपन्यासकार हुनुहुन्छ, उहाँसँग मेरा कटुमधु-अनुभवहरू अनन्त छन् तर सबैको खुलासा यहाँ गर्न सकिन्न ।