तीन टुक्रा – लर्के जोवन … शान्तिराम ढकाल गद्य कविता घर संसार by shantiram.dhakalSeptember 4, 2012१) सानी थिई आँखाकी नानी थिई हुलुक्क बढिछे मनमा थिई बार्दलीबाट हेर्थी त्यो गोरीले पोइल हिडिछे खुत्रुक्कै पारिनी पातली मोरीले भुईँमा झर्यो झम्के बुलाकी !