“अनेसास आठौं काव्य गोष्ठी शृंखला” लस् एन्जलस् च्याप्टर
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यालिफोर्निया च्याप्टरले जुन २५, २०१७ आईतवार सॉँझ “अनेसास आठौं काव्य गोष्ठी शृंखला “अनेसास लसएन्जलस च्याप्टरका अध्यक्ष डन कार्कीको निवासमा सम्पन्न गरेको छ ।
सो काव्य गोष्ठीमा साहित्यकार महानन्द सापकोटालाई स्मरण गर्दै श्रष्टाहरुले आफ्नो रचनाहरू वाचन गरेका थिए।

अहिले विहानको कुरा बेलुका फेर्छौं