मेरो मनको टुक्रा भुपेन्द्र (बिपिन)बि.सी. गजल हाम्रो साहित्य यात्रा' by बि.सी. भुपेन्द्रOctober 19, 2012मनको टुक्रा हौ तिमी, मेरो मनको टुक्रा तनको टुक्रा हौ तिमी, मेरो मनको टुक्रा सानी थियौ माया गाँस्दा ठुली भैछौ आजकल जोवनको टुक्रा हौ तिमी, मेरो मनको टुक्रा